Wednesday, 19th August, 2026
वि.स.

थाहामा काँग्रेसबाट भरत गोपालीले पाए उपमेयरको टिकट

bharat-1650867439.jpg

थाहा नगरपालिकामा उपमेयर पदको उमेदवार पाएको नेपाली काँग्रेसले उक्त पदमा भरत गोपालीलाई उठाउने भएको छ ।

मकवानपुरका अन्य गाउँपालिकाहरुमा ११ बैशाखमा उमेदवार टुंग्याएको काँग्रेसले हेटौंडा र थाहामा भने १२ बैशाखमा मात्र टुंगो लगाएको हो । काँग्रेसले हेटौँडामा उममेयरमा राजेश बानियालाई उमेदवार बनाउने निर्णय गरेको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif