Sunday, 16th August, 2026
वि.स.

थाहानगर : एमाले मेयर उमेदवारको वडामा मत बढ्दै, मतान्तर घट्दै

thaha-update-1652546720.jpg

वडा नम्बर १ मा ४०१ मतले पछि परेका थाहा नगरपालिकाका नेकपा एमालेका मेयर पदका उमेदवार अच्युत्तमप्रसाद ढकालले आफ्नो वडामा मतान्तर घटाउँदै लगेका छन् । उनी मतदाता रहेको वडा नम्बर २ मा ११०० मत गन्दा मतान्तर १४४ रहेको छ । उक्त वडामा ११०० मत गन्दा गठबन्धनका मेयर उमेदवार नेकपा माओवादी केन्द्रका विष्णुबहादुर विष्टको भन्दा ढकालले २५७ मत बढी ल्याएका छन् । अहिले विष्टको मत १४५२ रहेको छ । 

त्यस्तै उपमेयरको उमेदवारको मतान्तर २३४ रहेको छ । गठबन्धनका भरत गोपालीको मत १४२२ हुँदा एमालेकी कल्पना बलामीको मत ११२८ रहेको छ । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif