Sunday, 23rd August, 2026
वि.स.

थाहानगरमा सवारी दुर्घटना

Car..-1592279683.jpg

मकवानपुर थाहा नगरपालिका वडा नम्बर १ ओखरबजारमा भन्सार छुटेको सानो गाडी दुर्घटना भएको छ । 

२ असरा विहान काठमाण्डौं जाँदै गरेको गाडी दुर्घटना भएको पालुङ प्रहरीले जनाएको छ । दुर्घटनामा कोही पनि घाइते भएका छैनन् ।
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०