Wednesday, 26th August, 2026
वि.स.

थाहानगरमा संक्रमितको संख्या ९१ पुग्यो, ५ जना हेटौंडा रिफर [हेर्नुहोस् वडागत विवरण]

कोभिड–१९ संक्रमणको दोस्रो लहरको क्रममा मकवानपुर थाहा नगरपालिकामा कोरोना संक्रमितको संख्या ९१ पुगेको    छ । वैशाखको दोस्रो सातापछिको तथ्याङ्कमा थाहा नगरपालिकाको वडा नम्बर ३ सबैभन्दा बढि संक्रमित छन् ।

सिफर गरिएकाहरु बाहेक नगरका सबै संक्रमितहरु होम आइसोलेशनमा रहेका छन् । संक्रमित मध्ये दुई महिला सहित पाँच जना संक्रमितलाई हेटौंडा रिफर गरिएको छ । उनीहरुको पनि उपचार भैरहेको छ । 

यसैबीच संक्रमित मध्ये ३ जना निको भएका छन् । 

हेर्नुहोस् संक्रमितहरुको वडागत विवरणः (२४ वैशाखसम्म)


 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif