Wednesday, 26th August, 2026
वि.स.

थाहानगरका बोर्डिङ स्कूलमा विदा !

मकवानपुर थाहा नगरपालिका क्षेत्रमा रहेका निजी विद्यालयहरुमा विदा दिइएको छ । 

७ वैशाखमा परेको हिन्दू नेपालीहरुको पर्व राम नवमी तथा चैते दशै परेको हुँदा बिगतका वर्षहरुको मूल्यांकन गर्दै निजी तथा आवासीय विद्यालय अर्गानाइजेशन नेपाल (प्याव्सन) थाहानगरले सार्वजनिक विदा दिएको हो । 

प्याव्सन थाहानगरमा आवद्द विद्यालयहरुका लागि विदा दिइएको जनाइएको छ । थाहा नगरका निजी विद्यालयहरुमा ८ वैशाखबाट भने स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पुर्ण पालना गर्दै नियमित पठनपाठन हुने प्याव्सन, थाहा नगर कमिटीले जनाएको छ । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif