Tuesday, 25th August, 2026
वि.स.

थाहाका महिला जनप्रतिनीधिलाई कानूनी शिक्षा

Mahila-1582684477.jpg

मकवानपुर थाहा नगरपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा पाँचदिने महिला कानुनी शिक्षा सम्बन्धी तालिम शुरु भएको छ । 

थाहा नगरपालिकाको सभाहलमा १३ फागुनबाट शुरु भएको तालिममा थाहानगरका १२ वटै वडाका महिला जनपूतिनीधि, सामाजिक विकास समितिका पदाअधिकारी, न्यायिक समितिका पदाअधिकारी तथा कर्मचारीहरुको सहभागिता रहेको शाखा प्रमुख प्रतिमा मोक्तानले जानकारी दिइन् । 

२८ जना सहभागी रहेको तालिमका सहभागिहरुलाई अधिवक्ता ललिता श्रेष्ठले सहजीकरण गरिरहेकाकी छिन् । तालिममा महलिाको सम्पत्तीको अधिकार, लैङ्गिक अपराध, घटना दर्ता तथा नागरिकता सम्बन्धी कानूनी व्यवस्थाको विषयमा सहजीकरण भैरहेको छ । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif