Thursday, 20th August, 2026
वि.स.

थप ३०५१ जनामा कोरोना संक्रमण पुष्टि : १८ जनाको मृत्यु

corona-virous-1604574170.jpg

पछिल्लो २४ घण्टामा नेपालमा तीन हजार ५१ कोरोना भाइरस ९कोभिड–१९० संक्रमित थपिएका छन् ।  योसँगै नेपालमा संक्रमितको संख्या १ लाख ८५ हजार ९७४ पुगेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा तीन हजार ४ सय ३० जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना जित्नेको संख्या १ लाख ४८ हजार ४०८ पुगेको छ । 

एकै दिन १८ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या भने हजार ५२ पुगेको मन्त्रालयले जनाएको छ । अहिले ३६ हजार ५१४ जना आइसोलेशनमा छन् । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif