Tuesday, 25th August, 2026
वि.स.

जरीवानावापतको शुल्क मिनाहा गर्ने सरकारको निर्णय

griha-mantralaya-1584614298.jpg

विश्वभर फैलिँदै गएको नोवेल कोरोना (कोभिड १९) भाइरसको संक्रमण रोक्न सरकारले जरीवानावापलको शुल्क मिनाहा गर्ने निर्णय गरेको छ । बिहिबार गृह मन्त्रालयमा बसेको बैठकले विलम्ब शुल्क लाग्ने अवस्था भएका मालपोत, विद्युत र यातायातजस्ता क्षेत्रमा लाग्ने जरीवानावापतको शुल्क मिनाह गर्ने निर्णय गरेको हो ।

त्यस्तै सरकारले कोरोना संक्रमणको उच्च जोखिमलाई लक्षित गर्दै बुधबार २५ जना भन्दा बढी एक ठाँउमा भेला नहुन निर्देशन दिइसकेको छ । कोरोनाकै कारण एसइई, विश्वविद्यालय तथा लोकसेवा आयोगद्धारा लिइने सम्पूर्ण परीक्षा पनि तत्कालका लागि स्थगित गरिएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

griha-mantralaya-1584614300.jpg






Thaha-002-1774415222.gif