Sunday, 30th August, 2026
वि.स.

चाैबासका अग्नीपीडित अक्कल बहादुरलाई काँग्रेसको सहयोग

Shya-1589425473.jpg

मकवानपुर थाहा नगरपालिका वडा नम्बर ७ चाैबासका अग्नीपीडित अक्कल बहादुर मोक्तानलाई नेपाली काँग्रेस थाहा नगरपालिकाले ओड्ने ओछ्याउने कपडा सहयोग गरेको छ । 

नेपाली काँग्रेस थाहानगर उपसभापति भरत गोपाली, सचिव श्याम तामाङ, कोषाध्यक्ष नवराज कार्की र नि.बर्तमान क्षेत्रीय उपसभापति ईश्वर पौडेलको उपस्थिति सहयोग हस्तान्तरण गरिएको सचिव श्याम तामाङले जानकार िदिए । 

मोक्तानको ३० वैशाखमा घर जलेर नष्ट भएको थियो । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०