Monday, 24th August, 2026
वि.स.

कोरोना संक्रमित युवती चढेको विमानबाट आएका मकवानपुरका युवा आइसोलेसनमा

C-1585210990.jpg

कोरोना संक्रमण पुष्टि भएकी फ्रान्सबाट आएकी युवतीसँग एउटै विमानमा आएका मकवानपुरका एक युवकलाई भरतपुर कोरोना विशेष अस्थायी अस्पताल चितवन पठाइएको छ ।

मनहरी गाउँपालिकाका २५ वर्षीय युवकलाई मनहरी स्वास्थ्य केन्द्रले कोरोना विशेष अस्पताल रेफर गरेको हो 

अस्पतालमा उनलाई आइसोलेसनमा राखिएको छ । उनी ७ चैतमा मनहरी आएका थिए । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०