Sunday, 23rd August, 2026
वि.स.

कोरोना संक्रमणबाट वडाध्यक्षको मृत्यु

corona-death-1602405730.jpg

चितवनको भरतपुर महानगरपालिका २० का वडाध्यक्ष मणीलाल तामाङको कोरोना संक्रमणबाट मृत्‍यु भएको छ । 

तामाङको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्‍यु भएको हो । ७० वर्षिय तामाङलाई असोज १४ गते कोरोना पुष्टि भएसँगै उच्च ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या आएको थियो । तामाङलाई असोज २३ गते भर्ना गरिएको थियो ।

तामाङ गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित वडाअध्यक्ष हुन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif