Saturday, 22nd August, 2026
वि.स.

कोरोना संक्रमणबाट मकवानपुको एक जनाको मृत्यु

corona-death-1602740604.jpg

कोरोना भाइरसको संक्रमणबाट हेटौंडाका थप एक जनाको मृत्यु भएको छ । चितवनस्थित भरतपुर अस्पतालमा उपचाररत हेटौंडा उपमहानगरपालिका–९ प्रगतिटोल बस्ने ६६ वर्षीय पुरुषको( हिजो )बुधबार मृत्यु भएको अस्पतालले जनाएको छ ।

उनी ज्वोरो, खोकी र श्वासप्रश्वाशमा समस्या भई अस्पतालमा भर्ना भएका थिए । स्वास्थ्य अवस्था थप जटिल हुदैं गएपछि ती पुरुषलाई भेन्टिलेटरको सहायतामा उपचार गरिएको थियो। उपचारकै क्रममा बुधबार बेलुका मृत्यु भएको अस्पतालले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif