Tuesday, 25th August, 2026
वि.स.

कोभिड-१९ नियन्त्रणमा उत्कृष्ट काम गर्ने पाँच महिलामा नेपालकी रुना झा

Runa-jha-1588473586.jpg

 विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस(कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि विश्वभर फ्रन्टलाइनमा खटिने लाखौं छन् । संक्रमण रोकथाम तथा नियन्त्रणका लागि फ्रन्टलाइनमा खटिनेहरुमध्ये धेरैले ज्यान गुमाएका पनि छन् ।

आफ्नो ज्यानको बाजी थापेर कोरोना नियन्त्रणमा खटिने सामाजिक क्षेत्र तथा स्वास्थ्य क्षेत्रमा योगदान गरिरहेका ५ जना महिलालाई राष्ट्रसंघीय नियोग यूएन वुमनले सूचीमा राखेको छ । जसमा नेपालकी डा. रुना झा पनि पर्न सफल भएकी छन् । उनी नेपाल जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक हुन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif