Sunday, 16th August, 2026
वि.स.

कैलाश गाउँपालिकाको अध्यक्ष/उपाध्यक्षमा गठबन्धनका उम्मेद्वार विजयी

antim-parinam-1652682141.jpg

मकवानपुरको कैलाश गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षमा नेपाली कांग्रेस र नेकपा माओवादीको गठबन्धनका उम्मेद्वार विजयी भएका छन् ।

अध्यक्षमा गठबन्धनबाट कांग्रेसका उम्मेद्वार लोक बहादुर मुक्तान ४ हजार ८९७ मत सहित निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेद्वार नरेन्‍द्र लाल रिजालले ४ हजार ९३ मत पाएका छन् ।

यसैगरि,उपाध्यक्षमा गठबन्धनबाट नेकपा माओवादीका बाल कुमार मल्ल ठकुरी ४ हजार ८८ मत सहित निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी सुकु माया थिङले ३ हजार ९३७ मत ल्याएकी छन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif