Sunday, 15th November, 2026
वि.स.
pustakalay-1792211853.jpg

कृषि प्राविधिक श्रेष्ठलाई पत्नीशाेक

Screenshot_2024-11-05-21-1730819807.jpg

थाहा नगरपालिकाका कृषि प्राविधिक राजकुमार श्रेष्ठलाई पत्नीशोक परेको छ । थाहा नगरपालिका वडा नम्बर २ पालुङ शहरका श्रेष्ठ पत्नीको ५३ वर्षको उमेरमा निधन भएको हो ।

श्रेष्ठकी पत्नी रुपा श्रेष्ठको निजामती कर्मचारी अस्पताल, मिनभवनमा उपचारकाे क्रममा १९ कात्तिकमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । श्रेष्ठलाई यसअघि रक्तक्यान्सर पुष्टि भएको थियो । उनी तीन महिनादेखि अस्पतालमै उपचाररत् थिइन् । उनको पशुपतिमा २० कात्तिकमा अन्त्येष्टि गरिएको छ ।

उनका दुई छोरा छन् ।

शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्दै थाहा नगरपालिकाले दिवंगत श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

Rabindra-1794214590.png
Rajan-Dhakal-1792211893.jpg
Rupesh-Kumar-1792211916.jpg
Ishwar-Karki-1793775276.jpg
madhav-karki-1793775293.jpg