Friday, 28th August, 2026
वि.स.

काभ्रे र धादिङ्गमा ओलीका कमाण्डर को ?

pm-kp-sharma-oli-1608693606.jpg

केपी ओलीद्वारा केन्द्रीय सदस्यमा मनोनित हुनेमा धादिङबाट पूर्व माननीय भूमि त्रिपाठी,जिल्ला समन्वय समिति प्रमुख जगन्नाथ नेपाल,जिल्ला अध्यक्ष नेत्रराज पौडेल,ज्वालामुखी गाउँपालिकाकाे उपप्रमुख जानुका सिंखडा र पार्टीको पूर्व पर्यटन बिभाग सचिव चन्द्र रिजालसमेत छन् ।

उता काभ्रेबाट गोकुल बास्कोटाका अलावा रामहरि सुवेदी, नारायण पाण्डे, भीम न्यौपाने, धुलिखेलका मेयर अशोककुमार व्यञ्जु, डा.अम्बुभवानी कार्की, रिता ढकाल (धरिना), चन्द्र लामा, नविना लामा, रुक्मनी थापा ‘अस्मिता’, कुमार खकुरेल र कुमार थापा ११ सय ९९ सदस्यीय केन्द्रीय कमिटीमा परेका छन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०