Monday, 24th August, 2026
वि.स.

५८ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु

death123-1597652706.jpg

काठमाडौं भोटाहाटिकी एक कोरोना संक्रमित महिलाको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

साउन २८ गते भर्ना भएकी ५८ वर्षकी महिलाको आइसीयूमा उपचारका क्रममा सोमबार बिहान १० बजे मृत्यु भएको हो । ती महिलामा निमोनिया तथा श्वाश्प्रश्वासको समस्या रहेको थियो ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०