Sunday, 23rd August, 2026
वि.स.

कति छ आज सुनचाँदीको मूल्य ?

gold1-1601276170.jpg

नेपाली बजारमा सोमबार सुनचाँदीकै मूल्य स्थिर बनेको छ ।

सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

तेजाबी सुन तोलाको ९२ हजार ८ सयमा किनबेच भइरहेको छ भने चाँदीको मूल्य पनि अघिल्लो दिनकै ११ सय ५० रुपैयाँ प्रतितोला तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघ जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif