Wednesday, 19th August, 2026
वि.स.

एमालेले थाहानगर मेयर/उपमेयरको उमेदवार टुंगो लगायो

umedwar-1650778932.jpg

नेकपा एमालेले थाहानगरमा मेयर र उपमेयरको नाम टुंगो लगाएको छ । एमाले जिल्ला कमिटिले गरेको सिफारिसको आधारमा बागमती प्रदेश कमिटिले उम्मेद्वारको टुंगो लगाएको हो ।

प्रदेश कमिटीले थाहा नगरपालिकामा अच्युत्तमप्रसाद ढकाललाई मेयर र कल्पना बलामीलाई उपमेयरमा उमेदवार बनाउने निर्णय गरेको छ ।

एमाले बागमती प्रदेश कमिटीले मकवानपुरको हेटौँडा बाहेक सबै स्थानीय तहका उमेदवारहरुको टुंगो लगाएको छ । हेटौँडा उपमहानगरपालिकाको मेयर र उपमेयर भने केन्द्रीय कमिटीले टुंगो लगाएको हो ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif