Thursday, 27th August, 2026
वि.स.

एमालेबाट माधव र झलनाथसहित ११ नेता निष्काशित, १२ नेतासँग स्पष्टिकरण माग (सूचीसहित)

MMM-1621865440.jpg

नेकपा एमालेले माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ नेतालाई निष्कासन गरेको छ । १२ जनालाई भने २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेकाे हो ।

यि हुन् एमालेबाट निस्काशित नेताहरु 

  • माधव कुमार नेपाल
  • झलनाथ खनाल
  • भीम रावल
  • मुकुन्द न्यौपाने
  • रामकुमारी झाँक्री
  • सरला यादव
  • पुष्पा कर्ण
  • कलिला खातुन
  • निरादेवी जैरु
  • लक्ष्मी चौधरी
  • कल्याणी खड्का 

यि हुन् स्पष्टीकरण सोधिएका नेताहरुः

  • विरोध खतिवडा
  • जीवनराम श्रेष्ठ
  • घनश्याम भुसाल
  • सोमप्रसाद पाण्डे
  • कृष्णलाल महर्जन
  • झपट रावल
  • भवानी प्रसाद खापुङ
  • यज्ञ सुनुवार
  • सुरेन्द्र पाण्डे
  • मेटमणि चौधरी
  • दिपक प्रकाश भट्ट
  • नारायण खतिवडा


https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif