Friday, 28th August, 2026
वि.स.

उपप्रधानमन्त्री ईश्वर पोख्रेल मकवानपुर आउने

pokhrel-1610087059.jpg

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य एबम् सरकारका उपप्रधानमन्त्री ईश्वर पोख्रेल हेटौंडा आउने भएका छन् ।

नेकपा मकवानपुरको आयोजनामा हुन लागेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न पोख्रेल शनिबार पुस २५ मा हेटौंडा आउन लागेका हुन् ।

कार्यक्रममा नेता पोख्रेलसहित नेकपा बागमती प्रदेश सहईन्चार्ज तथा केन्द्रिय सदस्य काशीनाथ अधिकारी, केन्द्रिय सदस्य एबम् बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलसहितका नेताहरुले सम्बोधन गर्ने नेकपा मकवानपुरका सहईन्चार्ज रामेश्वर रानाले जानकारी दिए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०