Friday, 28th August, 2026
वि.स.

इन्द्रसरोवरमा ११ वर्षिय बालकको आत्महत्या अनुसन्धान हुँदै

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका १ मार्खु, बज्रमाठका ११ वर्षीय बालकले झुण्डीएर गएराती आत्महत्या गरेका छन् । स्थानीय सुमित विष्टले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी निरिक्षक अभिनास अधिकारीले बताए ।

घरमा कोही पनि नभएको अवस्थामा गएराति आफ्नै घरको तल्लो तलाको दलिनमा नाईनलको डोरीले झुण्डीएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

घटनाको आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif