Saturday, 4th July, 2026
वि.स.

अाहा ! सिमभञ्ज्याङकाे हिउँ (फोटो फिचर)

नारायणी अञ्चलकै उच्च स्थान सिमभञ्ज्याङमा साेमबार सामान्य हिमपात भएकाे छ । सिमभञ्ज्याङ क्षेत्रमा याे वर्ष दाेस्राे चाेटी पनि सामान्य हिमपात भएकाे छ । 



https://www.thahatimes.com/public/images/users/23439408_1021306737743099-1510299763.jpg

रामकुमार कार्की

palunge@gmail.com

कार्की यस अनलाइनका डेस्क सम्पादक हुन् । उनी फोटो पत्रकार हुन् ।