Monday, 24th August, 2026
वि.स.

अब अनलाइनलाई पनि लोककल्याणकारी विज्ञापन

youraj-khatiwoda-1590671166.png

सरकारले हालसम्म प्रिन्ट मिडियालाई मात्रै दिंदै आएको लोक कल्याणकारी विज्ञापन आगामी आर्थिक वर्षदेखि अनलाइन मिडियालाई पनि उपलब्ध गराउने भएको छ।

अर्थमन्त्री डा‍ युवराज खतिवडाले बजेट वक्तव्य मार्फत सञ्चार क्षेत्रलाई दिइने यो सुुविधा अब अनलाइनसहितका मिडियालाई पनि दिने व्यवस्था गरिएको बताएका हुन्।

९ चैत २०७६ सम्म सूचना विभागमा दर्ता भएका अनलाइनकाे स‌ख्या एक हजार ४५ रहेकाे छ।

 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०