Wednesday, 26th August, 2026
वि.स.

स्वास्थ्यका करार कर्मचारीका लागि यस्तो छ ४ बुँदे निर्णय

Health11-1563676761.png

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माताहतका कार्यालय, अस्पताल तथा स्वास्थ्य संस्थामा कर्मचारीको अभाव हुन नदिन करारका विषयमा ४ बुँदे निर्णय गरेको छ। 

मन्त्रालयले प्रदेश र स्थानीयत तहका संस्थामा करारमा कार्यरत कर्मचारीका विषयमा ४/४ बुँदे निर्णय गरेको हो।  उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्रीस्तरीय निर्णय अनुसार करारमा रहेका कर्मचारीको पद रिक्त रहने भएकाले उनीहरुको अवधि ६ महिनासम्म थप हुने निर्णय छ। 

यस्तो छ निर्णय:

 

 


https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif