Wednesday, 2nd September, 2026
वि.स.

सवारी चालकको बन्दले त्रिभुवन राजपथ सुनशान

Final-banda-2-1537416039.jpg

सवारी चालकहरुले आब्हान गरेको यातायात बन्दका कारण त्रिभुवन राजपथमा सवारी आवागमन ठप्प भएको छ । २०७५ भाद्र १ बाट लागू भएको मुलुकी ऐन देवानी संहिता आफूहरुको हित विपरित भएको भन्दै उनीहरुले २ असोजबाट चरणबद्ध गर्दै आएका हुन् ।

आन्दोलन स्वरुपम सवारी चालकहरुले त्रिभुवन राजपथको थाहानगर खण्डमा ठाउँठाउँमा सडक अरोध गरी टायर बालेर प्रदर्शन गरिरहेका छन् ।  बन्दका कारण थाहानगरबाट काठमाण्डौ, हेटौंडा संचालन हुने तथा छोटो दुरीका सम्पूर्ण सवारी साधन ठप्प छन् ।

 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif