Monday, 24th August, 2026
वि.स.

सरकार र डा. केसी पक्षबीच वार्ता हुँदै

dr.gobindakc-1602136231.jpg

 सरकार र आमरण अनशनरत डा. गोविन्द केसी पक्षबीच बिहिबार वार्ता हुँदै छ । अपराह्न चार बजेपछि वार्ता गर्ने तयारी छ ।

डा. केसीको तर्फबाट वार्ता टोलीका संयोजक डा. जीवन क्षेत्री र सरकारी वार्ता टोलीका संयोजक एवम् शिक्षा मन्त्रालयका सचिव गोपीनाथ मैनाली नेतृत्वमा ४ बजेपछि वार्तामा बस्ने तयारी गरिएको छ ।

चिकित्सा शिक्षा सुधारका बिभिन्न ६ बुँदे मागहरु राख्दै डा. केसीले गत २९ भदौदेखि जुम्लाबाट १९ औं अनशन सुरु गरेका थिए । उनलाई आठौं दिनमा काठमाडौं ल्याइएको थियो । उनी हाल त्रिवि शिक्षण अस्पतालको कोठा नं. ५०१ मा छन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०