Sunday, 23rd August, 2026
वि.स.

विशेषज्ञ जनशक्ति चाहिए ५ दिनभित्र निवेदन पेश गर्नु : स्वास्थ मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छात्रवृतिमा स्नातकोत्तर गरेका विशेषज्ञ जनशक्ति चाहिएमा निवेदन पेश गर्न प्रतिष्ठान, परिषद्, मेडिकल कलेज र स्वास्थ्य संस्थाहरुलाई सूचित गरेको छ । 

चिकित्सा शास्त्र छात्रवृति छनौट तथा छात्रवृति प्राप्त विशेषज्ञ चिकित्सक परिचालन कार्यविधि २०७२ अनुसार सरकारको छात्रवृतिमा स्नातकोतर तह एमडी क्लिनीकल एनाटोमी र फिजियोलोजी विषयमा विशेषज्ञता हासिल गरेका जनशक्ति आवश्यक परे ५ दिनभित्र निवेदन पेश गर्न प्रतिष्ठान, परिषद्, मेडिकल कलेज र स्वास्थ्य संस्थाहरुलाई मन्त्रालयले सूचना जारी गरेको हो । 
 

 









Thaha-002-1774415222.gif