Wednesday, 26th August, 2026
वि.स.

राक्सििराङमा स्काभेटर पुरिँदा २ जनाको घटनास्थलमै ज्यान गयो

मकवापनपुरको राक्सिराङ गाउँपालिका ८ स्थित थाहाढुंगामा सुख्खा पहिरोले स्काभेटर पुरिँदा २ जनाको घटनास्थलमै ज्यान गएको छ। 

ज्यान गुमाउनेमा चितवन शक्तिखोरका रोशन बुढाथोकी र सन्दिप श्रेष्ठ रहेका छन् । स्काभेटर सहित २ जनाको शव पुरिएको अबस्थामा रहेको बताइएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको लगानीमा त्यस क्षेत्रमा ग्रामीण कृषि सडक निर्माण भइरहेको थियो ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif