Tuesday, 18th August, 2026
वि.स.

महेश बर्ताैलाले संसदमा भने- 'प्रचण्डलाई असफल हुने छुट छैन'

IMG_20240307_160758-1709807155.jpg

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौँलाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई असफल हुने छुट नभएको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै सरकारले विकास, समृद्धि र सुशासनलाई केन्द्रमा राख्नुपर्ने बताए ।

उनले भने, ‘यो सरकारलाई कमजोर र असफल हुने छुट छैन । सरकारले समग्र देशको पक्षका काम गर्ने सामर्थ राख्नुपर्छ । हिँड्दाहिँड्दै काँध गल्यो भने फेर्ने छुट पनि छैन । हिँड्दा आफ्नै भारीले थिचिने अवस्थाको बनाउने छुट पनि छैन ।’



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif