Friday, 26th June, 2026
वि.स.

महाचुनी कृषी सहकारीको साधारण सभा

महाचुनी कृषी सहकारी संस्था लिमिटेडको पांचौं वार्षिक सधारण सभा तथा अधिवेशन कार्यक्रम सम्पन्न भएको छ। महाचुनी कृषी सहकारी संस्था लिमिटेड इन्द्रसरोवर गाउँपालिका ५ फाखेल बालमैत्री भवनमा कार्यक्रम सम्पम्न भएको हो ।

रामकृष्ण कार्कीको सभाध्यक्षतामा भएको कार्यक्रममा इन्द्रसरोवर गाउँपलिकाक अध्यक्ष जीवन लामाको प्रमुख आतिथ्यता तथा वडा नं ५ का वडाध्यक्ष धनराज महर्जनको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रम तथा अधिवेशन मार्फत जयन्द्र लामाको अध्यक्षतामा ९ सदस्यीय नयाँ  समितिले गठन भएको छ ।

संस्थाले हालसम्म ११ लाखको कारोबार गरेको छ ।



https://www.thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।