Thursday, 20th August, 2026
वि.स.

मतान्तर फराकिलाे बनाउँदै एमालेका विष्णु ढकाल

IMG_20221121_195210-1669046793.jpg

प्रदेश सभा सद्स्य निर्वाचन अन्तर्गत मकवानपुरकाे २-कमा नेकपा एमालेका विष्णुप्रसाद ढकालले मतकाे अग्रता कायमै राखेका छन् ।

पछिल्लाे अपडेट अनुसार ढकालले २१०५ मत प्राप्त गर्दा माओवादीकी कुमारी माेक्तानले १७५० मत ल्याएकी छिन्। राप्रपाका रामबहादुर घलेकाे मत ३३७ रहेकाे छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif