Thursday, 20th August, 2026
वि.स.

मकवानपुर २ मा विरोध खतिवडाको अग्रता, महेशकाे कति?

birodh_khatiwada_4_O2HkoU-1669039480.jpg

प्रतिनिधिसभा प्रत्यक्ष तर्फ मकवानपुर क्षेत्र नम्बर-२ मा सत्ता गठबन्धनबाट उम्मेदवार रहेका एकीकृत समाजवादीका विरोध खतिवडाले अग्रता लिएका छन् ।

मकवानपुर-२ को कुल ४ हजार ४१७ मत गन्दा खतिवडाले १ हजार ९२० मतसहित अग्रता लिएका हुन् । उनलाई एमालेका उम्मेदवार महेश बर्तौला १ हजार ६०५ मतसहित पछ्याइरहेका छन् ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीले ५०१ मत पाएका छन्  ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

birodh_khatiwada_4_O2HkoU-1669039483.jpg






Thaha-002-1774415222.gif