Wednesday, 19th August, 2026
वि.स.

मकवानपुर १ को (क)मा एमालेलाई गठबन्धनले उछिन्यो(मतसहित)

chhintu-and-kamal16690469-1669047727.jpg

मकवानपुर क्षेत्र नं.१ को प्रदेशसभा(क) मा गठबन्धनतर्फबाट नेकपा माओवादी केन्द्रले अग्रता बनाएको छ । माओवादीका उम्मेदवार प्रेम बहादुर पुलामी(छिन्तु)ले नेकपा एमालेका उम्मेदवार कमल विष्टलाई उछिन्दै अग्रता बनाएका हुन् ।

निर्वाचन अधिकृत कार्यालय मकवानपुरले दिएको जानकारी अनुसार ४ हजार ८४२ मत गणना गर्दा पुलामीले १ हजार ८६९ मत प्राप्त गर्दा विष्टले १ हजार ४४१ प्राप्त गरेका छन् । त्यस्तै राप्रपाका सागर थापाले १ हजार २३१ मत प्राप्त गरेका छन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif