Wednesday, 19th August, 2026
वि.स.

मकवानपुरमा नयाँ सिडिओ तामाङले कार्यभार सम्हाले

CDO-Tamang-1532947464.jpg

मकवानपुरमा प्रमुख जिल्ला अधिकारी (सिडिओ)कोे कार्यभार सम्हालन आस्मान तामाङ आएका छन् ।

मकवानपुरबाट सिडिओ चक्र बहादुर बुढाको कास्की जिल्लामा सरुवा भएपछि १४ साउनमा हेटौंडा आईपुगेका तामाङलाई विभिन्न संघसस्थाहरुले स्वागत कार्यक्रमको आयोजना गरेका छन् ।

सिडिओ तामाङले आजैबाट प्रमुख जिल्ला अधिकारीको कार्यभार सम्हालेका छन् ।  उनले आफुलाई विभिन्न निकायहरुबाट स्वागत भएको प्रति उनले खुसी व्यक्त गरे ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif