Wednesday, 26th August, 2026
वि.स.

मकवानपुरमा थप ५६ जनामा कोरोना संक्रमण पुष्टि (विवरण सहित )

corona-1-1600080968.jpg

मकवानपुरमा सोमबार ५६ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । विवरण अनुसार आज हेटौँडा उपमहानगरपालिकाको वडा नंबर १० तथा वडा नंबर २ मा १० जना सहि उपमहानगरपालिका क्षेत्रमा मात्र ५१ जनामा कोरोना भाईरस संक्रमण भएको हो । 

आज हेटौँडा बस्ने चितवन र रौतहटको गरि ४ जना र थाहा नगरपालिकाको १ जनामा समेत कोरोना भाईरस देखिएको छ । आज १ सय ८४ जनाको टेस्ट भएको हो । यो रिर्पोट भदौ २८ गतेको हो ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif