Saturday, 22nd August, 2026
वि.स.

मकवानपुरमा थप ४१ जनामा कोरोना संक्रमण पुष्टि

corona-virous-1602066841.jpg

 मकवानपुरमा बुधबार दिउँसो ४१ जनामा  कोरोना पुष्टि भएको छ। 

हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलगाईका अनुसार बुधबार दिउँसो ४१ जनामा संक्रमण पुष्टी भएको हो ।रिपोर्ट अनुसार ११महिला र ३०पुरुषमा संक्रमण पुष्टी भएको छ ।

असोज २० गते  संकलन गरिएको  स्वाबको हेटौँडामा रहेको किटजन्य रोग तथा तालिम केन्द्रमा गरिएको  परीक्षणको नतिजा बुधबार दिउँसो   सार्वजनिक गरेको जनाईएको छ ।

20201007_153134-1602064151.jpg



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif