nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 23rd April, 2024
वि.स.
1000043965-1707579226.jpg

मकवानपुर-२मा एमालेका महेश बर्तौलाको अग्रता, बिरोध खतिवडा पछाडि

images-(2)-1669026030.png

मकवानपुरको क्षेत्र नंबर २ मा नेकपा एमालेका उम्मेद्वार महेश बर्तौलाले सुरुवाती अग्रता कायम गरेका छन् । २३ सय ८५ मत गणना हुँदा बर्तौलाले अग्रता हाँसिल गरेका हुन् ।

महेश बर्तौला (सुर्य) – ८४९
बिरोध खतिवडा (कलम)–८२६
भरत पराजुली (घण्टी) – ४६९
राजन मैनाली (हलो) –२७