Sunday, 30th August, 2026
वि.स.

मकवानपुरको पाँचजनामा कोरोना पुष्टि

covide-1594033549.jpg

मकवानपुरको पाँचजनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित्र पत्रकार सम्मेलनमा डाक्टर जागेश्वर गौतममले बताए ।

 पाटन अस्पताल ललितपुरमा भएको स्बाव परिक्षणको क्रममा पाँचजनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको डाक्टर गौतममले बताए । उनीहरु कहाँको भन्ने थप विवरण आउन बाकि रहेको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०