Sunday, 23rd August, 2026
वि.स.

मकवानपुरका सिडिओ नेपालको सरुवा अब रिजाल आउने

DAO-1602170213.jpg

मकवानपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) दीपकराज नेपालको सरुवा भएको छ ।नेपालको बारा जिल्लामा सिडियो रहनेगरी सरुवा भएको गृह मन्त्रालयका प्रवक्ता चक्र बहादुर बुढाले पुष्टि गरे ।

बारामा हाल रुद्र प्रसाद पण्डित सिडिओ छन् । मकवानपुरमा भने हाल दाङमा सिडिओ रहेका गोविन्द प्रसाद रिजाल आउने भएका छन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif