Tuesday, 25th August, 2026
वि.स.

भीमफेदी–कुलेखानी सडक विस्तारको लागि ल्याएको स्काभेटरमा आगजनी

jcb-1584599841.jpg

 मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ चिसापानी गढीमा रोकी राखेको एक स्कारभेटरमा आगजनी भएको छ ।

भीमफेदी–कुलेखानी सडक विस्तारको लागि ल्याएको उक्त स्काभेटरमा गए राती १२ बजे अज्ञात समुहले आगजनि गरेको सडक विस्तार प्रोजेक्ट म्यानेजर श्री कृष्ण कार्कीले बताए । काम गर्नको लागी सुरक्षाको वातावरण नभएको उनले बताए । स्थानिय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । 

आगजनीबाट स्काभेटरमा पुरै क्षति पुगेको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ ।आगजनी विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif