Wednesday, 2nd September, 2026
वि.स.

बिना कारण २ कार्यकर्तालाई पक्राउ गरेको भन्दै नेकपा मकवानपुरको ध्यानाकर्षण

प्रहरीले आफ्ना पार्टीका सदस्यहरुलाई बिना कारण पक्राउ गरेको भन्दैनेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरले ध्यानाकर्षण जनाएको छ । प्रहरीले मालपोत कार्यालय शिखरकोटमा भएको तोडफोडमा संलग्न भएको भन्दै नेकपाका कार्यकर्ताद्वय पृथ्वीराज अधिकारी र सौगात विष्टलाई पक्राउ गरेको थियो । 

नेकपा मकवानपुरले एक विज्ञप्ती जारी गर्दै पक्राउ परेका २ जनालाई तुरुन्त रिहा गर्न माग गरेको छ । नेकपा मकवानपुरका सेक्रेटरी अनुरागले विज्ञप्ती जारी गरेका हुन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif