Monday, 31st August, 2026
वि.स.

फाखेलमा यसरी जल्यो कार ! (हेर्नुहोस फोटोहरु)

विप्लव समूहले आह्वान गरेको बन्दको पूर्वसन्ध्यामा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ४, फाखेल हुमाने भन्ज्याङमा बा १४ च ८२३४ नंको कार जलाइएको छ । 

त्यस्तै मकवानपुरको मनहरी ज्यामिरे खरङ्गामा बा ५ ख १७३९ नंको ट्रकमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए । 

कार पूर्ण रूपमा जलेको छ भने ट्रकको अगाडिको भाग मात्र जलेको उनले बताए ।

हेर्नुहोस फोटोहरु ।

 

 

 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०