nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

प्राकृतिक तरिकाबाट जन्मिएका र अपरेशनबाट जन्मिएका बच्चाहरुमा के फरक हुन्छ र किन ?

b-1606721725.jpg

नर्मल रुपमा जन्मेका बच्चा र अप्रेशनबाट जन्मेका बच्चा फरक हुने गर्दछन् । यस्तो हुनुको कारण कमैलाई मात्र जानकारी छ ।

नर्मल बच्चा जन्मँदा आमाको यो’नी भजाइनाबाट तरल पदार्थ निस्कने गर्दछ, यस्तो किसिमको तरलपदार्थमा बच्चाको रोगसगँ ल’ड्ने क्षमता हुन्छ , जुन बच्चा अप’रेशनबाट निकालिएका हुन्छन् ती बच्चामा यस्तो शक्ति हुदैन् ।

यो कुरा गरिरहँदा धेरैले सोच्ने गर्दछन् कि बच्चाको रोगसगँ ल’ड्ने क्षमता बढाउनको लागी यस्तो तरल पदार्थ बच्चालाई लगाइदिनुपर्ने हो ?

पछिल्लो समयमा भजाइनल सिडिङ्गको चलन निकै बढेको देखिएको छ यस्तो उपाय स्थायी उपाय होइन । भजाइनल पिसडिङ्ग बच्चाको सबै आवश्यकता पूरा गराउनु रहेको हुन्छ । यस्तो आवश्यकता जन्मजात प्राप्त गरेका हुदैनन् ।

जन्मने समयमा आमाको यो’नीबाट निस्कने तरल पदार्थ र ब्याक्टेरियाको सम्पर्कमा आउनु एकदमै जरुरी हुन्छ। ब्रिटेनको बर्मिग युनिभर्सिटीमा यस विषयमा एक रिर्सच गरिएको थियो ।

यसबाट के पत्ता लागको थियो भने नर्मल डेलिभरी भएको बच्चा र अप्रेशन गरिएको बच्चामा फरकपना । नर्मल डेलिभरीका बेला भजाइनबाट जन्मेका बच्चामा कम्तिमा एक वर्षसम्म रोगसगँ लड्ने क्षमता हुन्छ भने अ’प्रेशनबाट जन्मेका बच्चामा बच्चामा रोगसगँ लड्ने क्षमता कमी भएको पाइयो ।

समान्य रुपमा जन्मेका नवजात शिशुहरुको आमाको योनी र आन्दामा पाइने ब्याक्टेरियासगँ भेट हुन्छ, भने सिजेरिउन डेलिभरीबाट जन्मेका बच्चाको ब्याक्टेरियासगँ छालामा पाइने ब्याक्टेरियासगँ हुने गर्दछ ।

बर्मिघम युनिभर्सिटीका प्रोफेसरपिटर ब्रोकेलहर्स्टले बताएका छन् कि अप्ररेशनबाट जन्मेका बच्चामा स्वासप्रश्वाससगँ सम्बन्धी समस्या एकदमै चाडो आउँछ र एलर्जीसगँ लड्ने क्षमता पनि हुन्छ ।



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)