Friday, 21st August, 2026
वि.स.

प्रदेश ३ मा स्थापित भौतिक जम्मरकट्टेल आन्तरिक मामिला मन्त्री 

प्रदेश नंबर ३ मा २९ माघमा मुख्यमन्त्री डोरमणी पौडेलले सानो आकारको मन्त्रीमण्डल विस्तार गरेका छन । 

मन्त्री मण्डल विस्तारमा एमाले नेता केशव स्थापित भौतिक पूर्वाधार मन्त्री तथा माओवादी केन्द्रका संसदीय दलका नेता समेत रहेका शालिकराम जम्मरकट्टेल मन्त्री आन्तरिक मामिला तथा कानून मन्त्री भएका छन। आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई प्रदेशको गृह मन्त्रालय मानिएको छ । 

स्थापित र जम्मरकट्टेलाई प्रदेश नंबर ३ प्रमुख अनुराधा कोइरालाले सपथग्रहण गराएकी हुन् । देश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् ।
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif