Saturday, 2nd May, 2026
वि.स.
Thaha-002-1774415222.gif

प्रदेश नम्बर ३ को मुख्यमन्त्रीमा पौडेल नियुक्त, आजै शपथ

DM-Paudel-1518398528.jpg

प्रदेश नम्बर ३ को मुख्यमन्त्रीमा डोरमणि पौडेल नियुक्त भएकाछन् । उनी संघीय नेपालको पहिलो मुख्यमन्त्री बनेका हुन् । प्रदेश प्रमुख अनुराधा कोइरालाले पौडेललाई २८ माघमा मुख्यमन्त्री नियुक्त गरेकी हुन् ।

पौडेलले २९ माघ विहान ८ बजे सपथ लिने र पदभार ग्रहण गर्ने कार्यक्रम छ । एमाले उपाध्यक्ष तथा प्रदेश ३ का संयोजक अष्टलक्ष्मी शाक्यलाई १० मत अन्तरले पराजित गर्दै पौडेल ३ नम्बर प्रदेशको एमाले संसदीय दलको नेता चयन भएका थिए ।
 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०