Wednesday, 2nd September, 2026
वि.स.

प्रदेश नंबर ३ को प्रदेशसभा बैठकः प्रस्तुत हुने यि हुन् ५ विधेयक

3-1543209756.jpg

प्रदेश नंबर ३ को प्रदेशसभा बैठक १० मंसिरमा हेटौँडामा बस्ने भएको छ ।

गत २२ असोजमा प्रदेशको स्थायी राजधानी सम्भाब्यता अध्ययनको लागि बनेको समितिले प्रतिवेदन बुझाएपछि स्थगित भएको बैठक करिब डेढ महिनापछि बस्न लागेको प्रदेश नंबर ३ का सभामुख सानुकुमार श्रेष्ठले बताए ।

श्रेष्ठले १० मंसिरको बैठकमा पाँचवटा विधेयकहरु प्रस्तुत हुने बताए । बैठकमा सस्था दर्ता सम्वन्धीत विधेयक, सञ्चार सम्वन्धी बनेको विधेयक, खेलकुद सम्वन्धी विधेयक, प्राविधिक शिक्षा सम्वन्धी विधेयक पेश हुने बताए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif