Thursday, 3rd September, 2026
वि.स.

पूर्व माओवादी नेता बिष्ट नेकपा मकवानपुरको जिल्ला सचिवमा सर्वसम्मत प्रस्ताव

बिष्णु बिष्ट (अदार्श)लाई नेपाल कम्युनिष्ट पाटी (नेकपा) को मकवानपुर जिल्ला सचिवका लागि प्रस्ताव गरिएको छ । विष्टलाई पुर्व नेकपा माओवादी केन्द्र मकवानपुरको कार्यसमितिले सर्वसम्मत सचिव पदका लागि प्रदेश कार्यलयमा सिफारिस गरेको हो । 

विष्ट थाहा नगरपालिका वडा नं. ३ निवासी हुन् । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif