Thursday, 20th August, 2026
वि.स.

नेपाल रेडक्रस सोसाईटी उपशाखा दामनको साधारणसभा सम्पन्न

Redcros-1515893086.jpg

नेपाल रेडक्रस सोसाईटी उपशाखा दामनको २० औं साधारण सभा एवं छैठौं अधिवेशन सम्पन्न भएको छ । सुर्यचन्द्र न्यौपानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संस्थाका अध्यक्ष मदुसुदन रायमाझीको सभाध्यक्षता तथा थाहा नगरका नगरप्रमुख लबसेर बष्टको बिशेष आतिथ्यता रहेकोे थियो । 

नेपाल रेडक्रस सोसाईटी उपशाखा दामनको भएको छैठौं अधिवेशनबाट अध्यक्ष पदका लागि राजकुमार केसी निर्वाचित भएकाछन् ।  यसै गरि सदस्यहरुमा ८ जना निर्बिरोध चयन भएका छन । जसमा राजाराम कार्की, राजाराम रायमाझी,कृष्ण कुमार कार्की, सरोज बिष्ट शिवराम थापा, युवराज बतौला, रिता कार्की र कमल कुमार केसी निर्बिरोध भएका हुन ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif