Monday, 31st August, 2026
वि.स.

नेकपा मकवानपुरको इन्चार्ज खतिवडा सह इन्चार्जमा मोक्तान र राना (हेर्नुहाेस सबै सूची)

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ७७ जिल्ला र जिल्ला कमिटीकै मान्यता पाएका ६ महानगर कमिटीका इन्चार्ज र सहइन्चार्जको नाम सार्वजनिक भएको छ ।

५ असारमा बसेको सचिवालय बैठकले इन्चार्ज र सहइन्चार्जको नाम टुंगो लगाएको हो । बैठकको निर्णय अनुसार मकवानपुर जिल्लाको इन्चार्जमा विरोध खतिवडा र सह इन्चार्जमा कुमारी मोक्तान तथा रामेश्वर रानाको नाम निर्णय भएको छ । 

हेर्नुहोस कुन जिल्लामा को भए इन्चार्ज र सह-इन्चार्जः

 

 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०